तिम्रो यादले घाइते दिल छ यहा

गजल
प्रकाश ‘पुष्पक’ राई (खोटाङ्गे)
तिम्रो यादले घाइते दिल छ यहा
तिमी बिना बाच्न मुस्कील छ यहा

मेरो मन मुटुको हरेक पल पलहरुमा
तिमी आउने बाटो झिलमिल छ यहा

अजम्वरी प्रेम बन्धनको निम्तो छ
आऊ निश्चल मायाको खिल छ यहा

चोटैचोटले घाउ भएको छ मुटु
तर मेरो मन शहनशिल छ यहा
बेल्टार ०१, उदयपुर
हाल मलेशिया ०१६२७९५९३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enable Google Transliteration.(To type in English, press Ctrl+g)