एक श्रमीकको मृत्यू

प्रकाश ‘पुष्पक’ राई
१७ तारिक सेप्टेम्बर
मलेसिया÷परिवारको सुनौलो सपना बोकेर लक्की मेनपावरबाट तिनबर्ष अगाडी वेष्टवान पूmड एसडिएन बिएचडी कम्पनी झोहोरभारुमा आएका सुनिल थापाको अचानक बिरामी पर्दा गत आइतबार राती मृत्यू भएको छ ।
मङ्गलबार बिरामी बिदा लिएर घरैमा बसेका सुनिल बुधबार बिहान साथीहरुले बोलाउदा बेहोस् अवस्थामा देखेपछी कम्पनीको सहयोगमा कुलाइ हस्पीटलमा पु¥याइएको थियो । कुलाइ हस्पीटलमा उपचार सम्भव नभएपछि बुधबार दिउसो साढे एघार बजे जोहोरभारुको सुन्तना हस्पिटलमा रिफर गरिएको थियो । आइसियु मा राखिएको सुनिलको गत आइतबार राती मृत्यू भएको थियो । बाग्लुङ् जिल्ला पाला २ निबासी मृतकको परिवारमा एक छेरा एक छोरी श्रीमती र बुवा आमा रहेको बुझिएको छ । मुतकको परिवारलाई केहि राहद पु¥याउने उद्देश्यले कार्यत कम्पनीका साथीहरुबाट रकम सङ्कलन कार्य जारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enable Google Transliteration.(To type in English, press Ctrl+g)