मोटरसाइकलको ठक्करले ठाकुर घाइते

प्रकाश ‘पुष्पक’ राई
१७ तारिक सेप्टेम्बर
मलेसिया÷मेरु स्थित वेरसेभ टपग्लोब कम्पनीमा कार्यरत राकी ठाकुर गत बिहीबार मोटरसाइकलको ठक्करले सख्त घाइते भएका छन् ।
दरबेसा मोरङ् घर भएका ठाकुर रोजगारीको सिलशिलामा १ महिना अगाडी मात्र मलेसिया आएका थिए । आफ्नो नाइट डयूटी सकेर बिहानै आठबजे होस्टल तर्पm फर्कने क्रममा मोटर साइकलले ठक्कर दिदा ठाकुरको टाउकोको भित्री भागमा ठूलो चोट लागेको कुरा डक्टरले बताएका छन् । बिपरीत दिशा बाट आइरहेको मोटरसाइकलले एक्कासी ठाकुरलाई सडकमानै ठक्कर दिदा बेहोस भएका घाइते ठाकुरलाई साथीहरुले तुरुन्त हस्पिटल पु¥याएका थिए । सख्त घाइते ठाकुरको केलाङ् हस्पिटलमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enable Google Transliteration.(To type in English, press Ctrl+g)