हामफालेर आत्महत्या

हामफालेर आत्महत्या
प्रकाश ‘पुष्पक’ राई
२३ तारिक सेप्टेम्बर
मलेसिया÷ वैदेशिक रोजगारको शिलसिलामा पच्चिस महिना अगाडी मलेसिया आएका जयबहादुर कामीले गत शुक्रबार भ्mयालबाट हाम फालेर आत्म हत्या गरेको छ ।
रामघाट ६ सुर्खेत निवासी पैतिस वर्सिय मृतक कामी न्यूसन तारा सेक्यूरिटी कम्पनीको कन्ट्याकमा कोतराया स्थित एचएसविसी बैङ्कमा सेक्यूरिटी गार्डमा कार्यरत थिए । शुक्रबार राती करिव दशबजे तिर मदिराले बेहोस् भएको कामी कसैको कुरा नसुनी होस्टलको दोस्रोतलाको भ्mयालबाट हाम फालेका मृतकका सालले बताएका छन् । हाम फाले पछी भूइमा बजारिन पुगेको कामीको घटना स्थलमानै मृत्यू भएको थियो । कम्पनिले मृतकको शवलाई पोष्टमार्टको लागी हस्पिटल लगेको छ भने आवश्यक प्रकृया पुरा गरी चाडै नै शव पठाउने तयारी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enable Google Transliteration.(To type in English, press Ctrl+g)