मायामा साच्चै, दुइधार हुन्छ र ?

गजल
–प्रकाश ‘पुष्पक’ राईPrakash Rai
मायामा साच्चै, दुइधार हुन्छ र ?
मनको घाउँ, उपचार हुन्छ र ?

जोडियो नाता, छुट्टाउन गा¥हो भो
दिल नै काट्ने, तरवार हुन्छ र ?

प्रेममा रम्दै, मुटु भित्र बस्नु छ
मायाको बस्ने, दरवार हुन्छ र ?

धेरै पटक, जीवनको भेट हुन्छ
मिलन हजारौ, हजार हुन्छ र ?

पोल्यो है मुटु, विछोडको पिडाले
सपना सवै, साकार हुन्छ र ?

–बेल्टार, उदयपुर
हाल मलेसिया ००६०१४९६५७६३४

One thought on “मायामा साच्चै, दुइधार हुन्छ र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enable Google Transliteration.(To type in English, press Ctrl+g)