LIVE: Nepal vs Afghanistan, Semi Final 1 – SAFF Championship 2013

One thought on “LIVE: Nepal vs Afghanistan, Semi Final 1 – SAFF Championship 2013

  1. विनयः संसारमा जहाँ पनि खतरा छ आजभोलि। जापानमा आनन्द थियो, त्यहाँ पनि भूकम्प गयो, आणविक भट्टी पड्क्यो। झन् ठूलो खतरा! रामदयालः भनेपछि तपाईं जापानबाट भागिहाल्नुभयो? विनयः त्यसै भन्नु पर्‍यो। रामदयालः अनि अमेरिकाबाट आइहाल्नुभएको साथी त बोल्नै छाडिलिनुभयो नि? सुरेशः (झर्को मान्दै) तपाईंसँग के बोल्ने। मान्छेसँग कसरी बोल्नुपर्छ, तपाईंलाई थाहै छैन। रामदयालः रे बाब्बा, तपाईं सिकाउनुस् न त!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enable Google Transliteration.(To type in English, press Ctrl+g)