Archives

नया वर्ष २०१३ को पावन अबसरमा कविता/गीत/गजल प्रतियोगिता

आदरणीय पाठक बृन्द हामीलाई कविता गजल गीत लेखेर पठाउनुहोस!उत्कृस्ट ३ कविता गीत गजललाई हामी सम्मान गर्ने छौ!
नतिजा यहि लेकाली डट कम मा प्रकाशित गरिने छ !
पुरस्कारहरु
१. ५० यम बि होस्टिंग बर्ष भरिलाई
२. २५ यम बि होस्टिंग वर्ष भरिलाई
३. १० यम बि होस्टिंग वर्ष भरिलाइ

साथै उत्कृस्ट ३ लाइ सिधै लेकाली डट कम आफ्ना लेख रचना लेख्न अनुमति पनि दिइने छ ! धन्यवाद

लेकाली परिवार

लेकाली डट कमको खुल्ला कविता प्रतियोगिता

सूचना सूचना सूचना !
हामीलाई कविता पठाई लेकाली कविता प्रतियोगितामा भाग लिन सबै इच्छुक महानुभाबमा आग्रह गर्दछु !
प्रथम पुरस्कार रु १५,०००|-
दितीय पुरस्कार रु १०,०००|-
तृतीय पुरस्कार रु ५,०००|-

इच्छुक महानुभाबले आफ्ना कविताहरु निम्न लिखित ठेगानामा पठाउनु होला ! जित्नु हुने महानुभाबलाई हामी इमेल या फोन मा सम्पर्क गर्ने छौ !
इमेल – lkamal33@gmail.com

तपाईहरुको कविता येही वेब मा प्रकासित हुने छन् !

कमल लामिछाने

शुभ-कामना


Continue reading

सम्पादकिय

हाम्रो साएट स्पेसनेपाल डटकमले यहाँहरुको लागि भरपुर मनोरन्जन दिलाउन सन २००४ देखी हामी लागि परेको कुरा त यहाँ हरु लाई आबगत नै छ! यस समयमा हामीबाट कयौ कमी कमजोरी भएका होलन हामी त्यस बिषयमा गम्भिर रुपमा गहन गर्दै अब उपरान्त त्यस्ता गल्तिहरु नदोरिउन र यहाँहेरुको माया,सल्लाहा,सुझाब हरु हामीले सधैं पाइ राख्न र यहाँहरुलाई भरपुर मनोरन्जन दिलाउन यहाँहरुले सल्लाह र सुझाब अनी गल्तिहरु औलाई दिनुहुन हामी हार्दिक आनुरोध गर्द्छौ!
हामिले अहिले नया तबर बाट यहाँहरुलाई मनरन्जन गराउन प्रयास गरेका छौ आशा छ यहाहरुले मनपराइ दिनुहुनेछ! जसका लागि हामीले साहित्य कबिता लेख रचना तथा समाचार अन्य अरु सामाग्रीहरु यहाँहरुको पोल्टामा पस्केका छौ! र हामी अरु बढी सामाग्रीहरु थप्नकालागी प्रयासरत छौ! धन्यबाद!

सम्पादकिय
क लामिछाने
स्पसेनेपाल डटकम्