Archive | July 2010

सैतानी ब्वासा हरु

हरि (हाल: इजरायल)

(कवि दीप्स साहको संयोजनमा ‘ईजराईलका नेपाली कविता’ विशेष)

सैतानी ब्वासा हरु

सानो अनि भुन्तुने बाखाको पाठो
खान तम्तयार छन् यी ब्वासा हरु
मिठो स्वाद हुन्छ भन्दै |
झगडा गरेको झैँ गर्दै |
ल्वांग चपाया झैँ गरि चपौछु भनेर
तर तेती सजिलो होला जस्तो लाग्दैन मलाई |
अलि कठिन नै होला यो लैजान को लागि |
मिठो कुरो गरेर भयन भनेर थर्काउन खोज्ने यी ब्वासा हरु Continue reading