Archive | May 2012

मन त मेरो नेपालमै फुलोस

लाली गुँरास, बेली र चमेली
भएर
मन त मेरो नेपालमै फुलोस
तराइ, पहाड र हिमाल हिमाल
कुदेर
तन पनि मेरो नेपालमै
हाँसोस
सिमंकित आँगनहरुका सिमाना
मेट्दै
मेरा भावनाहरु पनि
मन र आँगन मिलाउदै कुदुन
म जतिनै टाढा बाँचे पनि
मेरा चाहना,
नेपालमै फुलुन, नेपालमै
फलुन !! Continue reading

तरुनीहरुले बुढो रोज्ने कारण

धेरै युवतीहरु आफुभन्दा पाको उमेरको अझ भनौ उमेर छिप्पिसकेको र निश्चित स्टाटस बनाइसकेको पुरुषसँग सम्बन्ध गाँस्न चाहन्छन् ।

बुढाहरुलाई मन पराउने युवतीहरुको यस्तो चरित्रलाई विज्ञहरुले सुगर ड्याडी सिन्ड्रोम भनेका छन् ।

भनिन्छ नी तन बुढो भएपनि मन बुढो हुँदैन । आखिर किन युवतीहरु पाका पुरुषलाई मन पराउँछन् त ? युवतीहरुले बुढाहरुसँग सम्बन्ध गाँस्न चाहने मुख्य कारण निम्नानुसार रहेका विज्ञहरुको मत छ ः

१. सजिलो सेक्स ः पाका पुरुषहरु सेक्सको मामिलामा तन्नेरी युवाहरुजस्ता वाइल्ड हुँदैनन्, तथापि उनीहरुले पार्टनरलाई सन्तुष्टी दिने तरिका सिकेका हुन्छन् । त्यसैले युवतीहरु पीडा नपाइकन यौन सन्तुष्टी प्राप्त गर्न पाका पुरुषको संगत गर्छन् । Continue reading