Archive | September 2012

लागुऔषधको कारोबार अभियोगमा एक नेपाली नागरिक मृत्यूदण्डको सजाय


प्रकाश ‘पुष्पक’ राई

२५ तारिक सेप्टेम्बर
मलेसिया÷ लागुऔषधको अभियोगमा पक्राउ परेका एक युवकको मलेसिया हाइकोट सबोच्च अदालतले प्रतिवेदन आज खारेज गरेको छ ।
आज भन्दा १२ बर्ष अगाडी मलेसियाको बसाइ अवधी पुरा गरि नेपाल फर्कने क्रममा मलेसियाको राजधानीमा भएको एक होटलमा चिनेकै नेपाली साथिले दिएको झोलामा आगु औषध ८ सय ७५ ग्राम सहित पक्राउ परेका नुवाकोटका हरिबहादुर घलेलाई मलेसियाको सबोच्च अदालतले आज प्रतिवेदन खारेज गरेको छ । Continue reading

हामफालेर आत्महत्या

हामफालेर आत्महत्या
प्रकाश ‘पुष्पक’ राई
२३ तारिक सेप्टेम्बर
मलेसिया÷ वैदेशिक रोजगारको शिलसिलामा पच्चिस महिना अगाडी मलेसिया आएका जयबहादुर कामीले गत शुक्रबार भ्mयालबाट हाम फालेर आत्म हत्या गरेको छ ।
रामघाट ६ सुर्खेत निवासी पैतिस वर्सिय मृतक कामी न्यूसन तारा सेक्यूरिटी कम्पनीको कन्ट्याकमा कोतराया स्थित एचएसविसी बैङ्कमा सेक्यूरिटी गार्डमा कार्यरत थिए । Continue reading

छुट्टा छुट्टै सडक दुर्घटनमा दुइ श्रमिकको मृत्यू

छुट्टा छुट्टै सडक दुर्घटनमा दुइ श्रमिकको मृत्यू
प्रकाश ‘पुष्पक’ राई
२३ तारिक सेप्टेम्बर
मलेसिया÷सेल्टर सेक्युरिटी कम्पनीमा कार्यरत कमल घर्तिको गत बिहिबार कारको ठक्करले र मलक्का मर्लिमाउ स्थित ओहोरा अप्टिकल एसडिएन कम्पनीमा कार्यरत गजेन्द्र श्रेष्ठको मोटरसाइकलको ठक्करले गत शुक्रबार मृत्यू भएको छ ।
स्रोतका अनुसार वैदेशिक रोजगारको शिलसिलामा बिस महिना अगाडी मलेसिया आएका मृतक घर्ती आपूँmले भने जस्तो सेवा सुविधा नपाएपछि नौ महिना अगाडीबाट अबैधानिकरुपमा सेक्यूरिटी कम्पनीमा काम गर्दै आएका थिए । Continue reading

नेपाली सहित एकसय चौसठ्ठी पक्राउ

नेपाली सहित एकसय चौसठ्ठी पक्राउ
प्रकाश ‘पुष्पक’ राई
२२ तारिक सेप्टेम्बर
मलेसिया÷मलेसियाको सेलेङ्गोर राज्य केलाङ्मा भएको चारघण्टे अध्यागमन विभागले गरेको अप्रेसनमा नेपाली सहित एकसय चौसठ्ठी अवैध श्रमीकहरु पक्राउ परेका छन् ।
अध्यागमन विभागको टोलीले गरेको यो अभियानमा पक्राउपर्नेहरु नेपाली, इण्डोनेसिया, बङ्गलादेश, भारत, पाकिस्तान, भ्यातनाम र कम्बोडिया देशका नागरिकहरु रहेको यहाँ स्थित समाचार वर्नामाले जनाएको छ । Continue reading

तीज को गीत ! कहाँ होलिन कस्ती छन् मेरी हुने अलि

मोटरसाइकलको ठक्करले ठाकुर घाइते

प्रकाश ‘पुष्पक’ राई
१७ तारिक सेप्टेम्बर
मलेसिया÷मेरु स्थित वेरसेभ टपग्लोब कम्पनीमा कार्यरत राकी ठाकुर गत बिहीबार मोटरसाइकलको ठक्करले सख्त घाइते भएका छन् ।
दरबेसा मोरङ् घर भएका ठाकुर रोजगारीको सिलशिलामा १ महिना अगाडी मात्र मलेसिया आएका थिए । Continue reading

एक श्रमीकको मृत्यू

प्रकाश ‘पुष्पक’ राई
१७ तारिक सेप्टेम्बर
मलेसिया÷परिवारको सुनौलो सपना बोकेर लक्की मेनपावरबाट तिनबर्ष अगाडी वेष्टवान पूmड एसडिएन बिएचडी कम्पनी झोहोरभारुमा आएका सुनिल थापाको अचानक बिरामी पर्दा गत आइतबार राती मृत्यू भएको छ । Continue reading