प्रकाश ‘पुष्पक’ राई
२६ तारिक नोभेम्बर
मलेसिया÷खोटाङ् सेवा समाज यूवा एकता मलेसियाको आकस्मित बैठक आज मलेसियाको राजधानी क्वालालम्पूरमा सम्पन्न भएको छ ।
प्रदिप राईको सभापतित्वमा चौतारी रेष्टुरेन्टको सभाहलमा भएको बृहत आकस्मिक बैठकमा पत्रकार तथा समाजसेवी बिष्णु राई, ब्यवसायी तथा मलेसियाको उधोगपती गणेश गुरुङ् लगायत समाजसेवी सन्तोष राई र रमा रेप्चुङ्को समेत उपस्थिती रहेको थियो । Continue reading
Archive | November 2012
लाश बोक्ने मलामी जुटाएर जाऊ
गजल
–प्रदिप राई ‘अभि’
लाश बोक्ने मलामी जुटाएर जाऊ
बाँकी रहे दुःख दुःखी छुट्टाएर जाऊ
पर्न सक्छु दोधारमा फर्किएला भनी
मसान घाँटमा यो मुटु पूmटाएर जाऊ Continue reading
मलेसियामा भाइटिका समपन्न
प्रकाश ‘पुष्पक’ राई
१५ तारिक नोभेम्बर
मलेसिया÷खोटाङ् सेवा समाज यूवा एकता मलेसियाको आयोजनामा बृहत कार्यक्रको साथ भाइटिकाको कार्यक्रम सम्पन्न भएको छ ।
मलेसियको सेलेङ्गोर राज्य स्थित सलाम इस्थी सरोजामा नेपाली चेली सिमा राइृको हातबाट भाईटिका कार्यक्रम सम्पन्न भएको होे । Continue reading
मलेसियामा भाग्यशाली उपहार योजाना २०१२ को नतिजा
प्रकाश ‘पुष्पक’ राई
१३ तारिक नोभेम्बर
मलेसिया÷खोटाङ् सेवा समाज शाखा मलेसियाको आयोजनामा भएको भाग्यशाली उपहार योजाना २०१२ एक बृहत कार्यक्रको साथ आज सु–सम्पन्न भएको छ ।
मलेसियको राजधानी क्वालालम्पूरको कोतराय स्थित परदेशी रेष्टुरेन्टको सभा हलमा प्रवाशी नेपालीहरुको भाइटिका कार्यक्रम सङ्गै चिठ्ठा प्रतियोगिताको समेत भएको छ । Continue reading
मलेसियामा तिहारको रमझम
प्रकाश ‘पुष्पक’ राई
११ तारिक नोभेम्बर
मलेसिया÷नेपालीहरुको महान पर्वहरुको रुपमा मानिने यो तिहार (दिपावली) पर्व मनाउन रोजगारको लागी मलेसिया आएको लाखौ नेपाली यूवाहरु व्यास्त देखिएको छ ।
समुन्द्रपारीको देश मलेसियामा पहिले–पहिले नेपाली चेलीहरु कमै हुने भएकोले सामुहिक रुपमा भाइटिका कार्यक्रम हुने गर्दथ्यो । तर अहिले नेपाली चेलीबेटीहरु मलेसियामा धेरै नै भएकोले मलेसियाको बिभिन्न राज्यहरुमा सिमित क्षेत्र र स्थानहरुमा भाइटिका कार्यक्रम हुने भएको छ । Continue reading
खोटाङ् सेवा समाज यूवाएकता मलेसियको नियमीत बैठक समपन्न
प्रकाश ‘पुष्पक’ राई
११ तारिक नोभेम्बर
मलेसिया÷खोटाङ्गसेवा समाज यूवा एकता मलेसियाको नियमित बैठक आज मलेसियाको राजधानी क्वालालम्पूर स्थित मितेरी रेष्टुरेन्टको सभाहलमा समपन्न भएको छ ।
प्रदिप राईको अध्यक्षता समपन्न भएको बृहत छलफल बैठक कार्यक्रममा बुद्धिजिवी, पत्रकार, ब्यावसायी लगायत बृहत खोटाङ्गे प्रवासी नेपालीहरुको उपस्थिती रहेको थियो । हरेक महिनाको दोस्रो आइतबार बसिने नियमित बैठक अरु समयको भेला भन्दा बढि खोटाङ्बासीहरुको उपस्थित रहेको थियो । Continue reading
मलेसियामा भव्य भाग्यशाली उपहार योजना
प्रकाश ‘पुष्पक’ राई
०४ तारिक नोभेम्बर
मलेसिया÷खोटाङ्गसेवा समाज साखा मलेसियाको आयोजनामा यही दिपावलीको अवसर पारेर भाग्यशाली उपहार योजना २०१२ को नतिजा आउदो १३ तारिक सोमबारको दिन मलेसियाको क्वालालम्पूरमा बृहत कार्यक्रममका साथ आयोजान गर्ने भएको छ ।
सेवा समाजका अध्यक्ष रामदास राइका अनुसार राजधानी क्वालालम्पूर स्थीत कोतरायको परदेशी रेष्टुरेन्टको सभाहलमा आयोजना गर्ने भएको छ । Continue reading