Archive | August 2013

LIVE Nepal vs Bangladesh – SAFF Championship 2013

काठमाडौं, १५ भदौं। दक्षिण एशियाली क्षेत्रको सबैभन्दा ठूलो फुटवल प्रतियोगिता साफ च्याम्पियनसिप केही बेरमा काठमाडौंको दशरथ रंगशालामा हुंदैछ। साफ च्याम्पियनसिपको पहिलो दिन नेपाल र बंगलादेशबीच प्रतियोगिता हुंदैछ। सन् १९८४ र १९९३ को साफ च्याम्पियनसिपमा स्वर्णपदक जितेको नेपालले बंगलादेशसंग ३ खेलमा पराजयको सामना गर्नु परेको थियो भने एउटा खेलमा विजयी भएको थियो। खेलको प्रत्यक्ष प्रसारण हेर्न तलको प्लेयरमा क्लिक गर्नुहोस्।
Nepal vs Bangladesh – SAFF Championship 2013

मायामा साच्चै, दुइधार हुन्छ र ?

गजल
–प्रकाश ‘पुष्पक’ राईPrakash Rai
मायामा साच्चै, दुइधार हुन्छ र ?
मनको घाउँ, उपचार हुन्छ र ?

जोडियो नाता, छुट्टाउन गा¥हो भो
दिल नै काट्ने, तरवार हुन्छ र ?

प्रेममा रम्दै, मुटु भित्र बस्नु छ
मायाको बस्ने, दरवार हुन्छ र ? Continue reading

गाईजात्रामा हास्यकलाकारहरु (भिडियोहरुसहित)

धेरै वर्ष, दिन अनि, रात भुलेको छु

गजल

–प्रकाश ‘पुष्पक’ राईPrakash Rai

धेरै वर्ष, दिन अनि, रात भुलेको छु

तिम्रै यादमा आप्mनै, जात भुलेको छु

कोइलीको स्वरमा, अर्कै बोली बोल्दा

बैगुनीको तिखा तिता, वात भुलेको छु

विपनीमा नभए नी, सपनिमा सँगै हुँदा

यो एक्लो जिन्दगीको, साथ भुलेको छु Continue reading

रहर

एउटा खुल्ला किताब हुँ म
तिमी द्वारा पनि त पढिन सक्छु
फाटिसकेको पन्ना हरु झै म
टुक्राटुक्रा परेर फ्याकिन सक्छु

कसैको लागि कथा हुँ म
अक्षर हरुले भरिएको हुन्छु
गाईनेको भाकामा गीत हुँ म
सारँगीको तार झै रेटिईरहेको हुन्छु Continue reading