Archive | June 2014

सँचय कोष समितिमा नयाँ अनुहार

सँचय कोष समितिमा नयाँ अनुहार
प्रकाश ‘पुष्पक’ राई÷प्रदिप राई941209_193561007466094_1808874003_n
क्वलाम्पूर मलेसिया । गतवर्ष जुन महिनामा बाट सँचालनमा आएको सेलेङ्गोर बेरनाङ् स्थित ‘मजदुर सँचय कोष’ समितिको केही पदमा (गत शनिवार हिजो) नयाँ अनुहार परिवर्तन भएको छ ।
गतवर्ष जुन महिनामा तपेन्द्र स्वरको अध्यक्षतामा ३५ सदस्य गठन गरिएको मलेसियामा प्रवाशी जीवन बिताइरहेको बेला कसैलाइृ आफ्नो घर परिवारमा अप्ठ्यारो समस्या आइपरेको बेला सहयोग गर्ने उद्देश्यले संचाचलनमा आएको नेपाली मजदुर संचयकोष समितिमा हिजो उपाध्यक्ष र कोषाध्यक्षमा परिवर्तन गरिएको छ । Continue reading